सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

शुक्रबार, १२ बैशाख, २०८२
डिजिटल संस्करण

सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५७ मिनेट जाँदा फुल्पिङकोट आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । क्षतिको विवरण आइसकेको छैन ।

सुझावित समाचार