१२१ डिएसपीको सरुवा हुँदा विभिन्न जिल्ला र प्रहरी कार्यालयका प्रमुख फेरिए

बिहिबार, ११ बैशाख, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरीका १२१ डिएसपीहरुको सरुवा भएको छ। प्रहरी महानिरीक्षक दिपक थापाले बुधबार सरुवाको निर्णय गरेका हुन्। 

सरुवामा विभिन्न जिल्ला तथा कार्यालयहरुको प्रमुख फेरिएका छन् । सरुवा भएका केही डिएसपीलाई काजमा खटाइएको छ। 

सुझावित समाचार