सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी विजयी

शनिबार, ६ बैशाख, २०८२
डिजिटल संस्करण

सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्ष कमला पन्थी विजयी भएकी छिन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिवमा राधा खनाल, सचिवमा उर्वशी बस्न्यात र कोषाध्यक्षमा साजना तामाङ विजयी भएका छन्।

त्यस्तै, सदस्यहरूमा कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी विजयी भए ।सञ्चारिकाको नवौँ महाधिवेशन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार उद्घाटन गरेका थिए ।
 
 

सुझावित समाचार