सुरेश रजक मृत्यु : निष्पक्ष छानबिन आयोग गठन गरी अनुसन्धान गर्न माग

बिहिबार, ४ बैशाख, २०८२
डिजिटल संस्करण

गत १५ चैतमा तीनकुनेमा राजावादी आन्दोलनको समाचार संकलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको मृत्युको घटनाबारे निष्पक्ष छानबिन आयोग गठन गरी अनुसन्धान गर्न माग गरिएको छ।

समाजवादी प्रेस संगठन नेपालले उक्त घटनाको छानबिनसहित रजकलाई सहिद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन बिहीबार शान्तिबाटिका रत्नपार्कमा एक घण्टा मौन प्रदर्शन गरेको हो।

हेर्नुस् तस्बिर:

सुझावित समाचार