नेपाल प्रहरीका ६१ वरिष्ठ सइको इन्स्पेक्टरमा बढुवा

सोमबार, १ बैशाख, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरीका ६१ प्रहरी वरिष्ठ नायब निरीक्षकको प्रहरी निरीक्षकमा बढुवा सिफारिस भएको छ। आइतबार बेलुका बसेको बढुवा समितिको बैठकले बढुवा निकालेको हो। 

२०५८ सालमा असइबाट भर्ना भएका ११३ को टोलीबाट इन्स्पेक्टर बढुवा भएको हो। सबै सिनियर टोलीबाट बढुवा गरिएको छ। 

सुझावित समाचार