काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ। टुँडालदेवीको खटलाई गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि जात्रा सम्पन्न हुने गर्छ। यस जात्रामा खटलाई पोखरीभित्र परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ।
कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी थिइन्। यसबाट रिसाएकी भाटभटेनी राति नै फर्किँदा हराएको गहना प्रत्येक वर्ष यसरी नै खोज्ने गरिएको लोकोक्ति छ।
हेर्नुस् तस्बिरहरू :
2025-04-13-07-30-37.jpeg)
2025-04-13-07-30-31.jpeg)
2025-04-13-07-30-24.jpeg)
2025-04-13-07-30-17.jpeg)
2025-04-13-07-30-09.jpeg)
2025-04-13-07-30-01.jpeg)
2025-04-13-07-29-53.jpeg)