आँखा अस्पताललाई सिटिजन्सको सहयोग

शुक्रबार, २८ चैत, २०८१
डिजिटल संस्करण

 सिटिजन्स बैंक इन्टरनेसनलले घारीपाटन, पोखरास्थित हिमालय आँखा अस्पताललाई सहयोग प्रदान गरेको छ । बैंकले उक्त अस्पताललाई १० वटा कुर्सी (वेटिङ चेयर) सहयोग गरेको हो ।

एक समारोहबिच बैंकका सिइओ गणेशराज पोखरेलले कुर्सी हस्तान्तरण गरे । उनले बैंकको यो सहयोगले अस्पतालमा आउने बिरामीको बसाइलाई सहज र आरामदायक बनाउने विश्वास व्यक्त गरे । 

सुझावित समाचार