मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

मंगलबार, २५ चैत, २०८१
डिजिटल संस्करण

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णयहरू सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलन गरी निर्णयहरू सार्वजनिक गरेका हुन्। 

बैठकले विदेश भ्रमण स्वीकृतदेखि नियुक्तिसम्मका निर्णयहरू गरेको छ। 

यस्ता छन् मुख्य निर्णयहरू-

सुझावित समाचार