काठमाडौंको घण्टाघरस्तम्भ प्रबलीकरण गरी नयाँ घडी राखिने भएको छ । ०७२ को भूकम्पले क्षति गरेपछि बन्द भएका चारवटा घडी हटाएर दम दिनु नपर्ने आधुनिक घडी राख्न लागिएको हो।
तर, त्रिचन्द्र कलेजपरिसर र घडीस्तम्भ ०८२ असार मसान्तसम्म पुनर्निर्माण सकिनुपर्नेमा ढिलाइ भइरहेको छ । पुनर्निर्माणका लागि ३६ करोड ४० लाखमा ठेक्का लगाइएको थियो।
हेर्नुस् तस्बिरहरू :
2025-04-06-02-18-00.jpeg)
2025-04-06-02-17-12.jpeg)
2025-04-06-02-16-58.jpeg)
2025-04-06-02-16-47.jpeg)
2025-04-06-02-16-28.jpeg)
2025-04-06-02-16-14.jpeg)
2025-04-06-02-15-33.jpeg)
2025-04-06-02-16-00.jpeg)
2025-04-06-02-15-01.jpeg)
2025-04-06-02-15-18.jpeg)
2025-04-06-02-15-45.jpeg)
2025-04-06-02-14-44.jpeg)
2025-04-06-02-17-24.jpeg)