बालुवाटारमा मन्त्रिपरिषद् बैठक

शुक्रबार, १४ चैत, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेका छन्। शुक्रबार भएको राजावादी र समाजवादी मोर्चाको विरोध प्रदर्शनको विषयमा छलफल तथा अन्य नियमित एजेन्डामा बैठक बसेको हो । 

शुक्रबार बेलुका ढिलो गरी बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

सुझावित समाचार