प्रधानमन्त्री केपी ओलीले १८ चैतमा संसदमा जवाफ दिने

शुक्रबार, १४ चैत, २०८१
डिजिटल संस्करण

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे भन्छन्– अहिलेकाे कुलमान घिसिङकाे विषय, अन्य विषयमा प्रधानमन्त्रीले १८ गते जवाफ दिने प्रस्ताव गरेका छौँ ।

प्रतिपक्षीले हाम्रा नेताहरू आज समाजवादी माेर्चाकाे आन्दोलनमा हुनुहुन्छ, सल्लाह गरेर भन्छौँ भन्नुभएकाे छ । त्यसैले प्रतिनिधिसभा बैठक आइतबारसम्मलाई स्थगित गरेका छौँ ।
 

सुझावित समाचार