विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाउने र शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।
 

सुझावित समाचार