मञ्जुश्रीको वित्तीय साक्षरता

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण

मञ्जुश्री फाइनान्सले ग्लोबल मनी विक–२०२५ को अवसरमा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। फाइनान्सले आफ्ना २८ शाखा कार्यालयमार्फत एक हजारभन्दा बढी युवा, विद्यार्थी तथा कर्मचारीमाझ वित्तीय चेतना अभिवृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

अभियानअन्तर्गत फाइनान्सले बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्दाका फाइदा, डिजिटल बैंकिङ रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोगसम्बन्धी सचेतना कार्यक्रम गरेको हो ।

सुझावित समाचार