देउवाले बोलाए पदाधिकारी बैठक

सोमबार, ३ चैत, २०८१
डिजिटल संस्करण

प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पदाधिकारी बैठक बोलाएका छन्। देउवाले मंगलबार अपराह्न २ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन्।

पछिल्लो समय राजावादीहरूको आन्दोलन चर्किएको अवस्थालाई हेरेर प्रमुख दलहरू आन्तरिक छलफलमा जुटेका छन्। 

सुझावित समाचार