भार थेग्न नसक्ने देखिएपछि ग्वार्को फ्लाइओभर भत्काएर पुनर्निर्माण गरिँदै (भिडियाे)

आइतबार, २ चैत, २०८१
डिजिटल संस्करण

चक्रपथको ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभर परियोजनामा झन्डै ४० मिटर लामो र्याम्प (फ्लाइओभर र सडकलाई जोड्न माटो भरेर निर्माण गरिएको विशेष संरचना)मा प्राविधिक समस्या देखिएपछि उक्त भाग भत्काएर पुनर्निर्माण थालिएको छ। फ्लाइओभरको पुलसँग जोडिएको सातदोबाटोतर्फको झन्डै ४० मिटर लामो र्याम्प पुनर्निर्माण (रेक्टिफिकेसन) गरिँदै छ।

हेर्नुहोस् भिडियोमा:

सुझावित समाचार