बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी

आइतबार, २ चैत, २०८१
डिजिटल संस्करण

नेपाल बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त भएका छन् ।

१ चैतमा बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले पदपूर्ति समितिको सिफारिसमा निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले शुक्रबारदेखि नै कार्यभार सम्हालेका छन् । 

सुझावित समाचार