काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरूमा रङहरूको पर्व फागु भव्य रूपमा मनाइएको छ। वसन्तपुर दरबार क्षेत्रसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विशेष गरी युवायुवतीको बाक्लो उपस्थिति देखिन्छ।
प्रेम, आकर्षण र उमंगको यस पर्व विदेशी पर्यटकहरूलाई समेत आकर्षित गर्ने गरेको छ। केही वर्षअघिसम्म इच्छाविपरीतसमेत पानी र रङ छ्यापाछ्याप हुने गरेकोमा पछिल्ला वर्षहरूमा होली पर्व सभ्य बन्दै गएको छ।
तस्बिरमा हेर्नुस् वसन्तपुरको फागु :
2025-03-13-04-23-36.jpeg)
2025-03-13-04-23-30.jpeg)
2025-03-13-04-23-24.jpeg)
2025-03-13-04-23-19.jpeg)
2025-03-13-04-22-31.jpeg)
2025-03-13-04-22-23.jpeg)
2025-03-13-04-22-15.jpeg)
2025-03-13-04-22-05.jpeg)
2025-03-13-04-21-58.jpeg)
2025-03-13-04-21-49.jpeg)
2025-03-13-04-20-28.jpeg)