फेरि आन्दोलनमा शिक्षक महासंघ [तस्बिरहरू]

शनिबार, २४ फागुन, २०८१
डिजिटल संस्करण

झन्डै १७ महिनाअघि सरकारसँग भएको सहमति कार्यान्वयनका लागि दबाब दिन शिक्षकहरू फेरि आन्दोलनमा उत्रिएका छन् । विगतका सहमति कार्यान्वयन गर्दै विद्यालय शिक्षा ऐन छिटो जारी गर्न माग राख्दै शिक्षकहरुले आन्दोलन गरेका हुन्।

नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले शनिबार माइतिघर मण्डला क्षेत्रमा ¥याली निकालेका छन्।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार