अफगानिस्तान यू–१९ सँग मूलपानीमा एकदिवसीय सिरिज तय

मंगलबार, २० फागुन, २०८१
डिजिटल संस्करण

एकदिवसीय सिरिजका लागि अफगानिस्तानको युवा क्रिकेट टोली नेपाल आउने भएको छ। क्रिकेट संघ नेपाल(क्यान)का अनुसार मूलपानी क्रिकेट रंगशालामा आगामी महिना अफगानिस्तान यू–१९  र नेपाल यू–१९ बिच तीन खेलको एकदिवसीय सिरिज हुने भएको छ। 

२१ चैतमा पहिलो खेल हुनेछ। त्यस्तै, २४ चैतमा दोस्रो र २७ चैतमा अन्तिम खेलको तय भएको छ।

सुझावित समाचार