साबित्रा भण्डारीको गोलमा नेपालले लेबनानविरुद्ध अग्रता बनाएको छ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको ४१औँ मिनेटमा साबित्राले गोल गरेकी हुन्। उनले बक्सबाहिरबाट हानेको प्रहार लेबनानको डिफेन्डरलाई लाग्दै गोल भएको थियो।
प्रतियोगितामा साबोत्राको यो पहिलो गोल हो।