दक्षिण ललितपुरबासीको पीडाः खेत बाढीले बगायो, पुल अझै बनेन(भिडियो)

बिहिबार, १ फागुन, २०८१
डिजिटल संस्करण

ललितपुरको दक्षिण भेगका बासिन्दाको पीडा दुर्गमका जनताको भन्दा कम छैन । अवस्था कस्तोसम्म छ भने गत असोजको बाढीले  क्षति पुर्याएको पुल अहिलेसम्म मर्मत हुन नसक्दा उनीहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। 

बागमती नगरपालिका–४ खयरपाटीका बासिन्दाका दुःख अनेक छन्। उनीहरुको खेत असोजको बाढीले बगायो। प्रदुषित बागमती नदीले दिएको पीडा त छँदैछ। 

स्थलगत भिडियो रिपोर्टः 
 

सुझावित समाचार