डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशनमा विभिन्न नयाँ दलका प्रतिनिधिहरू सहभागी भएका छन्।
मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको बताउँदै आएको पार्टीले महाधिवेशनमा नयाँ दलका नेताहरूको उपस्थितिमा जोड दिएको हो।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आइतबारदेखि सुरु भएको महाधिवेशनमा रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, नागरिक उन्मुक्तिका रेशमलाल चौधरी, विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटालगायत सहभागी छन्।
हेर्नुस् तस्बिरहरू :
2025-02-09-01-07-53.jpeg)
2025-02-09-01-07-34.jpeg)
2025-02-09-01-07-28.jpeg)
2025-02-09-01-07-21.jpeg)
2025-02-09-01-07-13.jpeg)
2025-02-09-01-07-47.jpeg)
2025-02-09-01-07-40.jpeg)