नेपाल प्रहरीका ७५ इन्स्पेक्टरको डिएसपीमा बढुवा सिफारिस

शनिबार, २६ माघ, २०८१
डिजिटल संस्करण

नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक(इन्स्पेक्टर)को प्रहरी नायब निरीक्षक(डिएसपी)मा बढुवा सिफारिस भएको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको छ। 

२०७० साल चैतमा भर्ना भएका इन्स्पेक्टरहरू बढुवा सिफारिस भएका हुन्। यो ब्याचबाट यसअघि ६५ जना बढुवा भइसकेका छन्। तेस्रो लटमा बढुवा हुँदा पनि चारजना अझै छुटेका छन्। 

बढुवा सूचीः 
 

सुझावित समाचार