अध्यादेश ल्याएर सरकार गलत बाटोमा हिँड्यो : हितराज पाण्डे

शुक्रबार, १८ माघ, २०८१
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जनताको कामलाई अन्देखा गरेर सरकारले विधेयक ल्याएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा बोल्दै पाण्डेले सत्तापक्ष र प्रतिपक्ष भनेर सरकारले छानीछानी काम गरेको बताए । उनले अहिले सरकार अध्यादेश ल्याएर गलत बाटोमा लागेको बताए ।

उनले विभिन्न काण्डमा सरकारले सत्तापक्ष र प्रतिपक्षका नाममा काखा र पाखा गरेको पनि दाबी गरे ।

सुझावित समाचार