यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)

शुक्रबार, १८ माघ, २०८१
डिजिटल संस्करण

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

शुक्रबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतको संगठन तथा व्यवस्थापनको सर्वेक्षण गरी पूर्वस्वीकृति प्रदान गर्नेलगायत बैठकले अन्य १५ वटा निर्णय सार्वजनिक गरेको हो ।

हेर्नुहोस् सूची :

image-221-1738314720.webp
image-222-1738314720.webp
 

सुझावित समाचार