रास्वपाको निर्णयः सातै प्रदेशमा सर्वांगीण संवाद गर्ने, स्वतन्त्र जनप्रतिनिधिलाई पार्टीमा आबद्ध गराउन कार्यदल बन्ने

सोमबार, १४ माघ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले सातै प्रदेशमा सर्वांगीण संवाद गर्ने निर्णय गरेको छ। सोमबार बसेको पार्टीको सचिवालय बैठकले फागुन महिनामा यस्तो संवाद गर्ने निर्णय गरेको हो। 

त्यस्तै, बैठकले स्वतन्त्र जनप्रतिनिधिलाई पार्टीमा आबद्ध गराउन पहल गर्ने निर्णय पनि गरेको छ। यसका लागि प्रदेश समितिले तीनसदस्यीय कार्यदल बनाई सुझावसहित प्रतिवेदन बुझाउन भनिएको छ। 

बैठकले विभिन्न नियमावलीहरू पारित गरेको कार्यवहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। 

बैठकका निर्णयहरू: 

सुझावित समाचार