गैरहाजिर भएका १५ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन (नामावलीसहित)

बिहिबार, १० माघ, २०८१
डिजिटल संस्करण

आफूखुसी गैरहाजिर भएका १५ जना प्रहरीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज एक सूचना जारी गर्दै गैरहाजिर भएका प्रहरी हवलदार रघुनाथ हजाम, ताप्लेजुङको प्रहरी चौकी थेचम्बुमा कार्यरत सहायक हवलदार धनबहादुर कार्कीसहितका प्रहरीहरूको नाम-ठेगाना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

हेर्नुहोस् नामावली:

सुझावित समाचार