१६१६ देखिका हतियार राष्ट्रिय संग्रहालयको डिस्प्लेमा (भिडियो)

सोमबार, ७ माघ, २०८१
डिजिटल संस्करण

काठमाडौंको छाउनीस्थित राष्ट्रिय संग्रहालयले विस १६१६ देखिका ऐतिहासिक हतियारहरू सर्वसाधरणका लागि प्रदर्शनमा राखेको छ ।  २०७२ को भूकम्पमा भवन भत्किएपछि स्टोरमा थन्क्याएर राखिएका हरियार सर्वसाधारणको लागि पुनः डिस्प्ले गरिएको छ ।  

राजा द्रव्य शाहले विस १६१६ मा प्रयोग गरिएकादेखि विभिन्न युद्धमा प्रयोग भएका हतियारहरु डिप्प्लेमा राखिएको संग्रहालयले जनाएको छ। 

भिडियोः 

सुझावित समाचार