१६१६ देखिका हतियार राष्ट्रिय संग्रहालयको डिस्प्लेमा (भिडियो)

१६१६ देखिका हतियार राष्ट्रिय संग्रहालयको डिस्प्लेमा (भिडियो)

काठमाडौंको छाउनीस्थित राष्ट्रिय संग्रहालयले विस १६१६ देखिका ऐतिहासिक हतियारहरू सर्वसाधरणका लागि प्रदर्शनमा राखेको छ ।  २०७२ को भूकम्पमा भवन भत्किएपछ…