आज दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दै

सोमबार, ७ माघ, २०८१
डिजिटल संस्करण

आज मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएको छ। प्रधानमन्त्री केपी ओलीको सचिवालयका अनुसार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको छ । 
 

सुझावित समाचार