यस्तो छ विपक्षी दलहरूको संयुक्त प्रेस वक्तव्य (पूर्णपाठसहित)

शुक्रबार, ४ माघ, २०८१
डिजिटल संस्करण
यस्तो छ विपक्षी दलहरूको संयुक्त प्रेस वक्तव्य (पूर्णपाठसहित)

तस्बिर : संजित परियार/नयाँ पत्रिका

सरकारले संसद् छलेर अध्यादेश जारी गरी खतरनाक, स्वेच्छाचारी र निरंकुश प्रवृत्ति प्रदर्शन गरेको ठहर गर्दै विपक्षी ६ दलहरूले संयुक्त वक्तव्य जारी गरेका छन्। 

वक्तव्यमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपा, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र नेपाल समाजवादी पार्टीले हस्ताक्षर गरेका छन्। वक्तव्यमा हस्ताक्षर नगरे पनि नागरिक उन्मुक्ति पार्टीले पनि सहमति जनाएको प्रचण्डले जानकारी दिए।

हेर्नुस् पूर्णपाठ :

सुझावित समाचार