लुक्लामा हिमपात

मंगलबार, २३ पुष, २०८१
डिजिटल संस्करण
लुक्लामा हिमपात

तस्बिर सौजन्य : मौसम फिल्ड कार्यालय लुक्ला

न्यूनचापीय प्रणाली सक्रिय हुँदा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ।

पूर्वमा सोलुखुम्बुको लुक्ला क्षेत्रमा हिमपात भइरहेको छ। पहाडी भूभागका थोरै स्थानमा छिटपुटदेखि हल्का पानी परिरहेको छ।

सुझावित समाचार