नक्सालस्थित नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानमा विभूषण ताम्राकारले सिसीभित्र बनाएका कला प्रदर्शनी सुरु भएको छ। समसामयिक चित्रकला विभाग र हस्तकला विभागद्वारा आयोजित कला प्रदर्शनीमा ४५ वटा खाली सिसीमा तयार पारिएका विभिन्न कला राखिएको छ।
सोमबारबाट सुरु भएको प्रदर्शनी पुस २० गतेसम्म चल्नेछ। नेपालका चर्चित मन्दिरहरूसहित अन्य धार्मिक स्थलहरू प्रदर्शनीमा समावेश गरिएको छ। पुराना संग्रहालयहरूको संरक्षण गर्ने उद्देश्यले सिसी कला प्रदर्शनी आयोजना गरेको कलाकार ताम्राकारको भनाइ छ।
हेर्नुस् तस्बिरहरू :
2024-12-31-05-02-55.jpeg)
2024-12-31-05-02-49.jpeg)
2024-12-31-05-02-42.jpeg)
2024-12-31-05-02-13.jpeg)
2024-12-31-05-02-07.jpeg)
2024-12-31-05-01-59.jpeg)
2024-12-31-05-01-52.jpeg)
2024-12-31-05-01-46.jpeg)
2024-12-31-05-01-39.jpeg)
2024-12-31-05-01-30.jpeg)