नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले आज ‘तमु ल्होसार’ मनाइरहेका छन् । काठमाडौंको टुँडिखेलमा तमु ल्होसारको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
आज झाँकीसहितको र्याली टुँडिखेलमा पुगेसँगै ल्होसारको रौनक थपिएको छ । आज गुरुङ समुदायले गरुड वर्षलाई बिदा गर्दै सर्प वर्षलाई स्वागत गरेका छन् ।
हेर्नुस् तस्बिरहरू






