मैदानमा दुई छोरा भिड्दा, घरमा बाँडियो आमाबुबाको समर्थन

शनिबार, ६ पुष, २०८१
डिजिटल संस्करण

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल शनिबार हुँदै छ । उपाधिको प्रतिस्पर्धामा पुगेको सुदूरपश्चिमबाट आरिफ शेख र जनकपुरबाट आशिफ शेखले ट्रफीका लागि प्रतिस्पर्धा गर्नेछन् । उनीहरूका आमाबुबा भने फरक–फरक टोलीको समर्थनमा छन् ।

See More On

सुझावित समाचार