मन्त्रिपरिषद् बैठक जारी

शुक्रबार, ५ पुष, २०८१
डिजिटल संस्करण

मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक जारी छ । आजको बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेन्डामा छलफल गर्ने तयारी छ ।

हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो । प्रधानमन्त्री ओलीको बिहीबार त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी गरिएको थियो ।

सुझावित समाचार