नेपाल प्रिमियर लिग चलिरहँदा नेपाल आएका वेस्ट इन्डिजका लिजेन्डर बायाँहाते ब्याट्सम्यान ब्रायन लाराले त्रिवि क्रिकेट मैदानको अवलोकन गरेका छन्। उनी मैदानको चारैतिर घुमेका थिए।
छोरीसहित शुक्रबार बिहान नेपाल आइपुगेका लारा तीन दिन नेपाल बस्नेछन्।
हेर्नुस् तस्बिरहरू :2024-12-14-01-08-45.jpeg)
2024-12-14-01-08-38.jpeg)
2024-12-14-01-08-29.jpeg)
2024-12-14-01-08-23.jpeg)
2024-12-14-01-08-16.jpeg)
2024-12-14-01-08-09.jpeg)
2024-12-14-01-08-02.jpeg)
2024-12-14-01-09-11.jpeg)