एनपिएलमा रोहितको दोस्रो अर्धशतक

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण
एनपिएलमा रोहितको दोस्रो अर्धशतक

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

लुम्बिनी लायन्सका कप्तान तथा मार्की रोहितकुमार पौडेलले एनपिएलमा दोस्रो अर्धशतक प्रहार गरेका छन्। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजविरुद्ध उनले १४.१ ओभरमा ५० रन पूरा गरेका हुन् । 

रोहितले ५० रन बनाउन ४३ बलमा दुई चौका र तीन छक्का प्रहार गरेका थिए । यसअघि उनले पोखरा एभेन्जर्सविरुद्ध ९५ रनको इनिङ्स खेलेका थिए।

सुझावित समाचार