यू–१९ एसिया कपको उपाधि बंगलादेशलाई

आइतबार, २३ मंसिर, २०८१
डिजिटल संस्करण

 यू–१९ एसिया कपको उपाधि बंगलादेशले जितेको छ । आइतबार दुबईमा भएको फाइनल खेलमा भारतलाई हराउँदै लगातार दोस्रो पटक बंगलादेशले उपाधि जितेको हो। 


सुरुमा ब्याटीङ गरेर भारतलाई बगलादेशले एक सय ९९ रनको लक्ष्य दिएको थियो । भारत १३९ रनमै अलआउट भएपछि बंगलादेश ५९ रनले विजयी भएको हो। 

सुझावित समाचार