राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

शनिबार, २२ मंसिर, २०८१
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। प्रोस्टेटको शल्यक्रिया गराएका राष्ट्रपति पौडेल आज दिउँसो अस्पतालबाट डिस्चार्ज भएका हुन्।

उनको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निमित्त कार्यकारी निर्देशक प्रा. डा. घनश्याम गुरुङले जानकारी दिए। उनी पेटमा समस्या आएपछि गत शनिबार अस्पताल भर्ना भएका थिए। 

सुझावित समाचार