उमेश श्रेष्ठ कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा मनोनयन

आइतबार, ९ मंसिर, २०८१
डिजिटल संस्करण

कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई केन्द्रीय कार्यसमिति कोषाध्यक्षमा मनोनयन गरेका छन् । कांग्रेसको विधान, २०१७ संशोधनसहितको धारा २१ को उपधारा (४) बमोजिम श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गरिएको हो । 

सुझावित समाचार