स्टार स्पोर्टसले एनपिएलको लाइभ गर्ने

शुक्रबार, ३० कार्तिक, २०८१
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग (एनपिएल)को प्रत्यक्ष प्रसारण चर्चित भारतीय टेलिभिजन स्टार स्पोर्टसले गर्ने भएको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनबिच नेपाल क्रिकेट संघका सचिव पारस खड्काले एनपिएलको प्रसारणबारे जानकारी दिएका हुन्।

आठ टिम सहभागी लिग १५ मंसिरमा सुरु भएर ६ पुससम्म चल्नेछ।

सुझावित समाचार