उपनिर्वाचनका लागि १७ स्थानमा रास्वपाले टुंग्यायो उम्मेदवार

बुधबार, २८ कार्तिक, २०८१
डिजिटल संस्करण

आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले १७ स्थानमा उम्मेदवार टुंगो लगाएको छ। प्रारम्भिक निर्वाचनमार्फत उम्मेदवार चयन गरिएको रास्वपा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले जानकारी दिए।

यी हुन् उम्मेदवार :

सुझावित समाचार