धान सुकाउँदै भक्तपुरका किसान [तस्बिरहरू]

मंगलबार, २७ कार्तिक, २०८१
डिजिटल संस्करण

भक्तपुरका किसान नयाँ धान भित्र्याउन व्यस्त छन्। भक्तपुर दरबार स्क्वायर क्षेत्रभित्रका विभिन्न स्थानमा अहिले धान सुकाएको देखिन्छ। 

भक्तपुरमा यस वर्षको धान भित्र्याउने समय लगभग अन्तिमतिर आएको छ। धान झारेर करिब एक हप्तासम्म घाममा सुकाएपछि मात्रै भित्र्याउने गरिन्छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार