प्रधानमन्त्रीद्वारा नेपाली टोलीको प्रशंसा

बुधबार, १४ कार्तिक, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको भन्दै प्रशंसा गरेका छन्।

आज भएको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध २–१ गोलले जितेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट अब अर्को खेल जित्ने गरी मिहिनेत हुने विश्वास व्यक्त गर्दै नेपाली टोलीलाई धन्यवाद दिएका छन्।

बुधबार साँझ नै प्रधानमन्त्री केपी शर्मा ओलीले विजयी टिम र खेलाडीहरूलाई दशरथ रंगशालामा पुरस्कार प्रदान गरेका छन्।  

सुझावित समाचार