रंगशालामा टिकट काट्नेको भिड, बिहानैदेखि लाइन बस्नेले पनि पाएनन् टिकट (फोटोफिचर)

बुधबार, १४ कार्तिक, २०८१
डिजिटल संस्करण

आज साँझ हुने साफ महिला च्याम्पियनसिप हेर्नका लागि दशरथ रंगशालामा टिकट काट्नेको भिड लागेको छ । बिहानैदेखि खेलप्रेमीहरू लाइनमा बस्दा पनि टिकट पाउन सकेका छैनन् । काउन्टरबाट टिकट सकिएको जानकारी दिए पनि उनीहरू लाइनमा बसिरहेका छन् । 

सुझावित समाचार