साफ महिला च्याम्पियनसिप : अवरुद्ध खेल सुरु, साबित्राले फर्काइन् गोल

आइतबार, ११ कार्तिक, २०८१
डिजिटल संस्करण

एक घण्टा एक मिनेट रोकिएर पुनः सुरु भएको खेलको पहिलो मिनेटमै नेपालले भारतविरुद्ध गोल गरेको छ। साबित्रा भण्डारीले नेपालका लागि गोल गरेकी हुन्। यसअघि भारतले नेपालविरुद्ध एक गोल गरेको थियो। 

यसअघि नेपालले भारतविरुद्ध बराबरी गोल गरेपछि खेल विवादास्पद बनेको छ। रंगशालामा जारी खेल विवादास्पद बनिरहँदा ७२औँ मिनेटमा भारती परिवर्तित खेलाडी संगीता बास्फोरेले गोल गरेकी थिइन्। 

सुझावित समाचार