श्रीलंकाविरुद्ध नेपालको पहिलो गोल

बिहिबार, ८ कार्तिक, २०८१
डिजिटल संस्करण

साफ महिला च्याम्पियनसिपअन्तर्गत जारी श्रीलंकाविरुद्धकाे खेलमा नेपालले पहिलो गोल गरेको छ।

समूह ‘बी’अन्तर्गत जारी खेलको सातौँ मिनेटमा नेपालले पहिलो गोल गरेको हो।

सुझावित समाचार