तस्बिरमा निर्माणाधीन ग्वार्काे फ्लाइओभर

शनिबार, ३ कार्तिक, २०८१
डिजिटल संस्करण

 चक्रपथ सडक खण्डमा निर्माणाधीन ग्वार्को फ्लाइओभर गत २०८० फागुन १२ गतेभित्रै बनेर सकिनुपर्ने थियो। तर, २०८१ कात्तिक ३ हुँदासम्म काम सकिएको छैन। अझै निर्माणका कामहरू भइरहेका छन्। नयाँ पत्रिकाको क्यामेरामा  कैद प्राविधिक समस्या देखाएर निर्माणमा ढिलाइ भएको फ्लाइओभरका केही तस्बिर:  

सुझावित समाचार