झ्याप्ले खोलाको पहिरोमा जे देखियाे...

सोमबार, १४ असोज, २०८१
डिजिटल संस्करण

झ्याप्ले खोला पहिरोका कारण पृथ्वी रागमार्गअन्तर्गत धादिङ खण्डमा सयौँ सवारी र यात्रु अलपत्र परे। केही सवारीसाधन टनेल छिचोलिएको निर्माणाधीन सुरुङमार्गबाट पास गराइएको थियो। 

आइतबार साँझ ७ः३० बजेतिर पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

हेर्नुस् भिडियाे रिपाेर्ट :

सुझावित समाचार